top of page

शिक्षा मन्त्री अशोक राइ संगको भेटघाट

 

राज्यले बालबालिकाको निम्ति लिएको निशुल्क शिक्षा नितिको प्रभावकारी कार्यनन् गर्न कसरी हामी बुहारीहरु कर्णालीका बालबालिकाका आमाहरु संग जोडिदै उनका सन्तानका निम्ति शिक्षाको महत्वको चेतना जगाई बालबालिकालाई बिद्यालय पठाउन सकिन्छ भनेर माननिय शिक्षा मन्त्री अशोक कुमार राई ज्यू संग छलफल गरि मेचीमाहाकाली बुहारी संयुक्त आवाज नेपाल सरकार शिक्षा मन्त्रालय संग सहकार्य गर्न ईच्छुक रहेको बतायौ । उक्त छलफलको क्रममा म लगाएत संस्थाकी हाम्री केन्द्रिय उपाध्यक्ष चन्द्रा काफ्ले ज्यू, कर्णाली प्रदेश संयोजक बिद्या तिमिल्सिना ज्यू तथा बरिष्ठ लोक गायिका तथा राजनीतिज्ञ राधिका हमाल ज्यूको सहभागिता रहेको थियो !

345474955_1634100347058776_1883188644949047656_n.jpg
bottom of page