top of page


एसिड प्रहार पिडीत पुरुषलाई सहयोग
घरायसी मनमुटाबका कारण आफ्नै श्रिमती द्वारा नारी दिवसका दिन राती सुतीरहेको अवस्थामा एसिड प्रहार गरी घाईते भएका नुवाकोट निवासी रामराजा थापा लाई मेचीमहाकाली बुहारी संयुक्त आवाज ले उपचार सहयोग स्वरुप रु. 30,000 (तिस हजार) प्रदान गरियको छ !

काठमाडौँ मा महिलालाई एसिड प्रहार
मेची महाकाली बुहारी संयुक्त आवाज द्वारा सीतापाईला मा एसिड प्रहार बाट घाईते भएकी पबित्रा कार्कीलाई रु पचास हजार (५०,०००) आर्थिक सहयोग !
bottom of page